काठमाडौं । म्यानपावर कम्पनीका संचालकहरुलाई धम्क्याएर रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गङ्गाहिटी–७ का ४० वर्षिय मिलन जोशी र दोलखा, भिमेश्वर नगरपालिका–७ माटी घर भई काठमाडौंको बालुवाटार बस्ने बर्ष ३५ वर्षिय रबिन्द्र बस्नेत रहेका छ्न । महानगरिय अपराध महाशाखाको टोलीले उनीहरुलाई चाबहिलबाट पक्राउ गरेको हो । काठमाडौको पानीपोखरीस्थित युनिभर्सल…