Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


दुई थान रेडपाण्डाको छालासहित एक युवक पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम जिल्ला बाफिकोट गाउँपालिका–५ घर भइ काठमाडौंको मित्रनगर स्थित होटलमा बस्दै आएका २६ वर्षीय नवराज केसी रहेका छन् । ललितपुर महानगरपालिका १३ एकान्तकुना क्षेत्रमा रेडपाण्डाको छाला सहित एकजना लुकि छिपी बसेको भन्ने सूचनाका आधारमा केसीलाई पक्राउ गरिएको…