Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


वीरगञ्जबाट भन्सार छलीका सामान बरामद

वीरगञ्ज । वीरगञ्जबाट भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५० लाख रुपैयाँ बराबरको छलीको सामानसहित ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । जिल्ला प्रहरी कार्यालयले गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर–८ माइस्थानस्थित सडकखण्डबाट प्रहरीले ट्रक नियन्त्रणमा लिइएको हो…