Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ स्थित कलमसीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ढलान गरेर फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । मृतक दुवैजना पुरुष हुन् । अरु ४ जना सामान्य घाइते भएका छन् ।…