Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


इलाममा ३ बजेसम्म ५४ प्रतिशत मत खस्याे

इलाम । इलाम जिल्लामा दिउँसो ३:३० बजेसम्म ५४ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिएका छन्। उनका अनुसार जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी रहेको प्रशासनले जनाएको छ।