Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


तालमेलको कसरत पनि असफल ! (भिडियो रिपोर्ट)

काठमाडौं । चुनावी गठबन्धनसहित निर्वाचनमा होमिने दलहरुको कसरत अन्तिम अवस्थामा असफल भएको छ । पुराना दलका नेताहरुले आन्तरिक रुपमा यो कसरत अघि बढाएका थिए । उनीहरुले आफू असुरक्षित हुने भयले चुनावी गठबन्धनको छलफल अघि बढाए पनि त्यो सम्भव देखिएको छैन । चुनावी गठबन्धनको कसरत सफल नभएपछि सबै दलहरु अब एक्लाएक्लै निर्वाचनमा होमिन बाध्य भएका छन्…