काठमाडौँ । श्रीलंका नजिकै हिन्द महासागरमा इरानी युद्धपोत डुबेको घटनामा कम्तीमा ८० नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी पनडुब्बीको टर्पेडो आक्रमणबाट उक्त जहाज डुबेको बताइएको छ। अमेरिकी रक्षा सचिव पीट हेगसेथले अमेरिकी पनडुब्बीले इरानी युद्धपोतलाई निशाना बनाएको पुष्टि गरेका छन्। उनले यो कदम क्षेत्रीय सुरक्षा चासोका आधारमा चालिएको दाबी गरेका छन्। डुबेको जहाज इरानी…