Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


जेनजी युवालाई गाउँ फर्किन शिक्षामन्त्री पुनकाे आग्रह

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी युवाहरुलाई गाउँ फर्किन आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार जेनजी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। कतिपय मागहरु पूरा गर्न नसक्ने किसिमा रहेको बताउदै उहाँले अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरु पूरा गर्न आग्रह गर्नुभयो। उहाँलेआफैं निर्वाचनमा…