Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


नेपाल प्रिमियर लिग आजदेखि सुरु : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन दिन साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच दिउँसो ४ बजे पहिलो प्रतिस्पर्धा हुनेछ। यस वर्षका सबै खेल दिउँसो र राति गरी त्रिवि मैदानमै आयोजना गरिने छन्। क्यानले दैनिक ९,४५० टिकट मात्र बिक्री गर्ने बताएको छ भने उद्घाटन…