Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


नयाँ संसद भबनबाटै आगामी बैठक सञ्चालन गर्छौंः मन्त्री घिसिङ

काठमाडाैं। शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनबाट निर्वाचित सांसदहरुको बैठक सिंहदरबारस्थित नयाँ संसद भवनबाटै गराउने गरी तयारी अघि बढेको बताउनुभएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा साेमबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो। उहाँका अनुसार आसन्न चुनावपछि संसद बैठक बस्नका लागि सिंहदरबार परिसरमा बनेको…