Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


स्मार्ट टेलिकमका पीडितलाई अन्यायमा पर्न नदिने सञ्चारमन्त्री खरेलकाे प्रतिवद्धता

काठमाडाैं। स्मार्ट टेलिकम पिडितहरुले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन्। सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार गएर उनीहरुले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरु लामो समयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन्। भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरुले पनि दिएको तर वर्षौं भाडा नतिर्दा टेलिकमबाट आफूहरु…