एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले कब्जा गरेको क्षेत्रबाट युक्रेनी सेना फिर्ता भए मात्रै आक्रमण रोक्ने बताएको छ। अमेरिकाले शान्ति योजना कार्यान्वयनका गर्न भरमग्दुधर प्रयास गरिरहेको समयमा रूसी राष्ट्रपति पुटिनले रूसले कब्जा गरेको भू-भागबाट युक्रेनी सेना हटे मात्रै आक्रमण रोक्ने बताउनुभएकाे हाे। अन्यथा आक्रमण नरोकिने बरू तीव्र बनाउने उहाँले चेतावनी दिनुभएकाे छ। उहाँले भन्नुभयाे,-'यदि युक्रेनी…