Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन विजयी हुनुभएकाे छ। २२ हजार ८ सय ५० मतका साथ पुन विजयी भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयाे। नेपाली कांग्रेसका…