काठमाडाैं । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल विजयी हुनुभएकाे छ । खरेलले३२ हजार ३ सय ७६ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४ हजार ४९ मत प्राप्त गर्नुभएकाे छ। खरेलले १४ हजार ९ सय २७ मतान्तरले जित हासिल गर्नुभएकाे…