Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


रास्वपा प्रवेश गरे अमरेश सिंह रविले गरे स्वागत

जनकपुरधाम । डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दोसल्ला ओढाएर रास्वपामा स्वागत गरे । जनकपुरधामको तिरहुतिया गाछिमा आयोजित सभामा नेता सिंह रास्वपामा प्रवेश गरेका हुन् । त्यसपछि सिंहले मैथिली र नेपालीमा आफ्नो मन्तव्य दिए । सिंहले आफू रवि…