एजेन्सी । इजरायली सेनाकाे हवाई आक्रमण र झडपमा परी पूर्वी लेबनानको नाबी चित गाउँमा मृत्यु हुनेको संख्या ४१ जना पुगेको छ। जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आक्रमणमा परी अन्य ४० जना घाइते भएकाे जनाएकाे हाे । केन्द्रले एक विज्ञप्ति जारी गर्दै बालबेक जिल्लाको नाबी चित र वरपरका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध…