Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


वर्तमान सरकार जेनजी आन्दोलनमा जनताले दिएको आदेशमा बन्याे: नैनसिंह महर

काठमाडाैं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको बताउनुभउकाे छ। वर्तमान सरकारको वैधतामाथि पार्टीका नेताहरुले प्रश्न गरिरहेकाे समयमा उहाँले जेनजी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताउनुभएको हो। नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा नीहित छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यहीं जगमा निर्माण भएको तर्क गर्नुभयो। उहाँले सोही आन्दोलनमा…