Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


हामी ढलेका मात्र हौँ, मरेका होइनौँ : योगेश भट्टराई

काठमाडौं ।नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आफ्नो मतमार्फत् नागरिकले पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेको बताउनु भएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र नभइ जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी हुनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले गत भदौ २३ र २४…