काठमाडौं ।मुलुक यतिबेला सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको छ । उम्मेदवारहरुको मनोनयन दर्तासँगै निर्वाचन हुने नहुने दुविधा हटेर मुलुक निर्वाचनमय भएको हो । यस पटकको निर्वाचनमा सबैजसो राजनीतिक दलहरु चुनावी गठबन्धन बिना निर्वाचनमा होमिएका छन् । अघिल्ला निर्वाचनहरुमा गठबन्धन बनाउने गरेका दलहरु यस पटक एक्लाएक्लै चुनावमा जाँदा मतदातालाई रोज्ने मौका मिलेको छ भने दलहरुको शक्ति परीक्षण…