Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


झापामा मतगणनास्थल ताेकियाे, आज राति १२ बजेबाट मतगणना गर्ने तयारी

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि मतगणना स्थलहरू तय भएका छन्।निर्वाचन अधिकृतको कार्यालयले यसबारे जानकारी दिँदै सम्बन्धित क्षेत्रका मतगणना स्थानको नाम सार्वजनिक गरेको छ। निर्धारित स्थलअनुसार झापा क्षेत्र नं. १ मा मतगणना मेचीनगर नगरपालिका कार्यालयमा हुनेछ भने, झापा क्षेत्र नं. २ का लागि मतगणना अर्जुनधारा नगरपालिका कार्यालयमा गरिनेछ। त्यस्तै, झापा…