Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


अर्गानिक कृषिमा लालीगुराँसको जोड(भिडियाे रिपाेर्ट)

तेह्रथुम। उत्पादन बढाउने लोभमा रासायनिक मलको प्रयोग बढ्दो छ। जसले उत्पादकत्व र मानव स्वास्थ्यमा पारेको असरप्रति कमै मानिस जानकार रहेका हुन् । तर, तेह्रथुमको लालीगुराँस नगरपालिकाले भने रासायनिक मल निरुत्साहनका लागि नीतिगत प्रयास थालेको छ। पालिकाले अर्गानिक कृषि उत्पादन कार्ययोजना बनाएरै काम शुरु गरेको हो। लालीगुराँस नगरपालिकाले अर्गानिक कृषि उत्पादन कार्ययोजना ल्याएको छ। रसायनयुक्त खाद्य…