Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


रास्वपा नेता पाँडेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडाैं । साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले पाँडेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई एक महिलालाई इमेल…