Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


प्रतिनिधि सभा निर्वाचन : समानुपातिकतर्फ रास्वपाको अग्रता, कांग्रेस दोस्रो र एमाले चौथो स्थानमा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना जारी रहँदा समानुपातिकतर्फको मतगणना पनि सुरु भएको छ। प्रारम्भिक मतपरिणामले यसपटक समानुपातिकतर्फ नयाँ राजनीतिक शक्ति अगाडि देखिएको संकेत गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार हालसम्म गणना भएको कुल ११ हजार १५४ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ हजार ६ सय ५ मत प्राप्त गर्दै पहिलो…