Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पोखरामा आज नेकपाको एकता सन्देश सभा

काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज कास्कीको पोखरामा एकता सन्देश सभा आयोजना गर्दैछ। सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ। नेकपाले यही क्रमअन्तर्गत सोमबार कोशी प्रदेशको विराटनगर, मङ्सिर १८ मा कर्णालीको सुर्खेत, २० मा मधेस प्रदेशको जनकपुर र २३ मा बागमती प्रदेशको हेटौँडामा…