Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


नेपालको जैविक विविधता संकटमा: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ अर्ब भन्दा बढी मानिसहरुका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता संकटमा रहेको बताउनुभएको छ । काठमाडौंमा सोमबार हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालसहित हिन्दुकूश हिमालय देशहरू संकटपूर्ण अवस्थामा रहेका कारण सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताउनुभएकाे हाे । जलवायु परिवर्तन, जैविक…