Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


संसदको शक्ति सन्तुलन हेरेर मात्रै संविधान संशोधन कार्य अघि बढाउनुपर्छः प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बिहीबार संसदमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले उठाउनुभएको संविधान संशोधनको विषयको बारेमा लक्षित गर्दै उहाँले संसदको अहिलेको शक्ति सन्तुलनले पार लगाउने स्थिति नदेखिएपछि…