Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


‘अब मेरो धेरै उमेर छैन, कसैले पनि चिन्ता नगर्नुहोस्’: सभापति देउवा (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नभएको बताउनुभएको छ । काठमाडौंमा बुधबार स्व‍. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरुले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताउनुभयो । उहाँले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लढेको र…