Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


‘म एमालेकै कार्यकर्ता हुँ, पार्टी सदस्यता कसैले पनि खोस्न सक्दैन’ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेकै कार्यकर्ता भएका कारण आफ्नो सदस्यता कसैले पनि खोस्न नसक्ने दावी गर्नुभएको छ । विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी सदस्यता नवीकरण गरिसकेका कारण एमालेसँगको पुरानो संगठनात्मक नाताबाट कसैले बञ्चित गर्न नसक्ने जिकिर गर्नुभएकाे हाे। अहिले पनि त्यहि पार्टीमा रहेको दावी गर्दै पूर्वराष्ट्रपति भण्डारीले औपचारिक रूपमा…