Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


टप एण्ड टी-२० क्रिकेटमा पाकिस्तान शाहीन्ससँग नेपाल पराजित

काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० क्रिकेट सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा शुक्रबार सम्पन्न भएको खेलमा पाकिस्तान शाहिन्ससँग नेपाल १ रनले पराजित भएको हो । पाकिस्तान शाहिन्सले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै दिएको १…