Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन शनिबारदेखि सुरु हुँदै

काठमाडाैं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ शनिबार लुम्बिनीमा हुने भएको छ । एनओसीले सन् २०२२ देखि लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन गर्दै आएको हो । यसपालि पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुल्ला ५ किमी दौड (पुरुष/महिला), ५ किमी दौड (स्कुल ब्वाइज/गर्ल्स), ५ किमी रन भेट्रान पुरुष गरी पाँच विधामा…