Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति जिनपिङको पुत्लामा जुत्ता प्रहार, ८ जना युवा पक्राउ

काठमाडौं । भारत र चीनबीच नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न भएको सहमतिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। युवाहरूले माइतीघरमा बिहीबार प्रदर्शन गरेका हुन्। सोही क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङको पुत्लामा जुत्ता प्रहार गर्ने ८ जना युवा पक्राउ परेका छन्। स्वतन्त्र युवा समूहको नाममा प्रदर्शन भएको थियो । सोही…