काठमाडाैं । मन्त्रिपरिषदको बैठक साेमबार बिहान साढे १० बजे बस्दैछ । साेही बैठकमा मन्त्रालय मर्ज तथा खारेज सम्बन्धी खाकाकाे बारेमा छलफल हुने भएकाे हाे । सरकारले केही मन्त्रालय खारेज गर्दैछ भने केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतले हालका चार मन्त्रालय खारेज हुने ६ वटा…