कठमाडौं। पाल्पा-२ बाट नेपाली कांग्रेसका पाँच जना उम्मेदवार सिफारिस भएका छन् । कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा-२ बाट नेवि संघकी पूर्व महामन्त्री महेश्वरी कुँवरको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ उम्मेदवारका लागि कुँवरको सिफारिस गरिएकाे हाे । उहाँसँगै अन्य चार जना पनि सिफारिस भएका छन्, जसमा जिल्ला सभापति हिमाल धात…