Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


सरकारले उखु किसानको अनुदान भुक्तानी गर्न ७० करोड रूपैयाँ निकासा गर्‍यो

काठमाडौं । सरकारले उखु किसानले गत आर्थिक वर्ष २०८१/०८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७० करोड रुपैयाँ निकासा गरेको छ । कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम सोही रकम विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत उखु किसानलाई भुक्तानी गर्नेगरी निकासा गरिएको मंगलबार अर्थ मन्त्रालयले जनाएको हो । उखु किसानले यसअघि…