Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


आज गणेश चतुर्थी: भगवान गणेशजीको पूजाअर्चना गरेर मनाइँदै

अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व बुधबार देशभर उत्साहका साथ मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाउने परम्परा रहेको छ। शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीकै दिन भगवान् गणेशको जन्म भएको थियो। यस अवसरमा बुधबार काठमाडौँ उपत्यकाका प्रसिद्ध अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश…