Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


ओली नेतृत्वकाे सरकार किन मूल लक्ष्यबाटै बरालियाे (भिडियाे रिपोर्ट)

दिपक आचार्य काठमाडौं । संघीय संसदका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्दा संविधान संशोधन, राजनीतिक स्थिरताका र सुशासन कायम गर्ने प्रमुख लक्ष्य राखेका थिए । रोजगारी सिर्जनादेखि तीनै तहका सरकारलाई चलायमान गराउने सम्मको प्रतिवद्धता सरकार गठनको समयमा गरिएको थियो । देशका दुई प्रमुख शक्ति मिलेर गठन गरिएको…