Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडाैं । ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको शुक्रबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। यसअघि छलफलमा उठेका प्रश्नहरूको जबाफ दिँदै…