Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


अभ्यास वान डे खेलमा नेपाल विजयी

काठमाडाैं । भ्यास वान डे क्रिकेट खेलमा कप्तान रोहित पौडेलको अविजित शतक मदतमा नेपालले साउथ अस्ट्रेलियालाई पराजित गरेकाे छ । शनिबार भएको खेलमा नेपालले साउथ अस्ट्रेलियालाई २ विकेटले पराजित गरेकाे हाे । साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेटाएको हो । नेपालका लागि कप्तान रोहित…