काठमाडाैं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्ने भएकाे छ। बैठक मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, अर्थमन्त्री स्वर्णीम…