एजेन्सी। संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले सन् २०२६ मा विश्वका १ सय ३३ देशका ७ करोड ३० लाख बालबालिकालाई सहयोग पुर्याउन ७ अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ। संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता फरहान हकले विश्वभरीमा बजेट कटौती बढ्दै जाँदा आधारभूत सेवाहरू कमजोर बनेकाे बताउनुभएकाे हाे। जसका कारण बालबालिकाको आवश्यकता झनै बढाएको उहाँकाे…