काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय खोल्दै हुनुहुन्छ । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको निकट स्रोतले बताएको छ । यद्यपि पूर्वराष्ट्रपति भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ । समितिको संयोजक बागमती…