काठमाडौं । निजी क्षेत्रका विद्यालयहरुका छाता संगठनले विद्यालय शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलन घोषणा गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले हिजो संयुक्त पत्रकार सम्मेलन गरी भदौ ९ गतेदेखि आन्दोलनम उत्रिने बताएका हुन् । सरकारलाई माग पुरा गर्न भदौ ८ गतेसम्मको अल्टिमेटम…