Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


राजनीतिक दलभित्र विकृति र विसंगति फस्टायोः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति र विसंगति फस्टाएको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको उहाँको भनाइ छ । सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै उहाँले राजनीतिक दल अहिलेको प्रणाली अनुसार अघि बढ्न नसकेको समेत बताउनुभयो…