Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


राष्ट्रपति पाैडेल र प्रधानमन्त्री कार्कीसहित ३ राजनीतिक दलका शीर्ष नेताबीचको छलफल सकारात्मक

काठमाडौं। राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित देशमा प्रमुख ३ राजनीतिक दल शीर्ष नेताहरुसँग आगामी निर्वाचनकाे बारेमा वातावरण बनाउनका लागि छलफल गर्नुभएकाे छ। साेही छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएकाे हाे। राष्ट्रपति पाैडेलले प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेज पुष्पकमल दाहालसँग छलफल…