Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एमालेले ओलीको रिहाइको माग गर्दै आज ७७ वटै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै

काठमाडाैं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएकाे छ। जेनजी आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर कार्की आयोगले दोषी देखाएपछि अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ लगत्तै शनिबार बसेको एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि…