Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सुनसरीमा बस र माइक्रो एकपासमा ठोक्किंदा तीनको मृत्यु, १५ जना घाइते

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा बस र माइक्रोबस एकपासमा ठोक्किंदा तीन जनाको मृत्य भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किए दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।…