Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


म्यान्मारमा आम निर्वाचनको प्रारम्भिक चरण अन्तर्गत मतदान जारी

एजेन्सी। म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरण अन्तर्गत आइतबार मतदान जारी रहेकाे छ । तर देशका अधिकांश भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन शुरुदेखि नै विवादको घेरामा परेको हाे । तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र…