काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूचीमा नयाँ अनुहारलाई प्राथमिकता दिएको छ। नेकपामा केही नेताहरू बाहेक समानुपातिक सूचीमा हेर्दा अधिकांश नयाँ अनुहार र पार्टीमा लामो समय काम गरेका व्यक्ति रहेका हुन्। सूचीलाई हेर्दा केही युवा र जेनजीहरूलाई पनि यस पार्टीले अवसर दिएको देखिन्छ। नेकपा संयोजक पुष्पकमल दाहाल र…