Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


नेविसंघले भारत र चीनकाे विरूद्धमा मसाल जुलुस निकाल्याे

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा मसाल जुलुस निकालेको छ । काठमाडौंमा शुक्रबार साँझ नेविसंघ त्रिचन्द्र क्याम्पसले मसाल जुलुस निकालेको हो । सोही क्रममा ‘लिपुलेक हाम्रो हो’ भन्ने लगायतका नारा नेविसंघले लगाएको थियो । सघीय संसदमा पनि बिहीबारदेखि यो विषयले प्रवेश पाएको छ । सत्ता पक्ष…