काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुंगाे लगाउने भएको छ। कांग्रेसले जसका लागि पार्टी मुख्यालयमा सानेपामा मंगलबार दिउँसाे १ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाएकाे हाे। बैठकले उम्मेदवार छनोट र अन्य राजनीतिक दलसँगको चुनावी तालमेलकाे बारेमा निर्णय गर्ने भएकाे छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनमा सिट बाँडफाँटका विषयमा…